२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

प्रचण्ड - ओलीलाई बालेनको प्रश्न : देश व्यापार हो कि खेल ?

आइतवार , पौष १०, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौं, १० पुस  ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् । 
    आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।

    उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ । न्युज कारखाना