२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

प्राइम बैंक मायादेवी शाखाद्वारा एटीएम सेवा सुरु

बुधवार , पौष ६, २०७९

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • भैरहवा, ६ पुस । प्राइम कमर्सियल बैंक लिमिटेड मायादेवी शाखा कार्यालय, (बेथरी) रुपन्देहीले बुधबारदेखि एटीएम सेवा सुरु गरेको छ ।

    बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण प्रसाद अर्यालको अध्यक्षता तथा मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा शिक्षक, व्यवसायी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सुचारु गरिएको एटीएम सेवा यस क्षेत्रकै पहिलो रहेको बैंकले दावी गरेको छ ।

    यस क्षेत्रका सेवागा्रही लाभान्वित हुने अपेक्षा गरिएको बैकका मायादेवी शाखा प्रबन्धक लोकमणि भट्टराईले बताए ।