२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

आइतवार , मंसिर २५, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २५ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।

    जसअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ पुगेको हो।गत शुक्रबार दिन तोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाखमा कारोबार भइरहेको छ । गत शुक्रबार यसको मूल्य तोला ९९ हजार आठ सय रुपैयाँ थियो ।त्यस्तै चाँदीको मूल्य तोला १० रुपैयाँले बढेको छ । जसअनुसार प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ । शनिबार भने चाँदीको मूल्य  १३ सय ९० रुपैयाँमा बारोबार भएको थियो ।