images

शनिवार, बैशाख २२ गते २०८१

वेस्टर्न युनियनको १० तोला सुनपती योजनाको पहिलो लक्की ड्र सम्पन्न

वेस्टर्न युनियनको १० तोला सुनपती योजनाको पहिलो लक्की ड्र सम्पन्न

images
images
images
बिहिवार, भाद्र ३० २०७९
बिहिवार, भाद्र ३० २०७९
  • वेस्टर्न युनियनको १० तोला सुनपती योजनाको पहिलो लक्की ड्र सम्पन्न

    योजना अनुसार १० ग्राहकहरुले चाँदीका सिक्का, १० जनाले मिक्सर ग्राइन्डर र १० जनाले इन्डक्सन चुलो जितेका छन् । विजेताहरु नेपालका विभिन्न जिल्लाहरुबाट रहेका छन् ।

    images
    images
    images

    चाँदीका सिक्काका विजेताहरु, दिपक यसमाली मगर, देबेन्द्र बहादुर बस्नेत, पदम बहादुर थापा, रामकल्यान महतो, विष्णु प्रसाद गैरे, महम्मद रेहान राना, अली साफी, घनेन्द्र प्रसाद सापकोटा, लक्ष्मण बुढा मगर र मेख राना रहेका छन् । इन्डक्सन चुलोका विजेताहरुमा, भिमप्रकास वली, राम प्रकास यादव रिता, राम प्रसाद तराइत, सम्शद आलम, विर बहादुर कार्की, मनोज डाँगी, टिकाराम दमाइ दासी, मोहन कुमार राइ, ओजन विष्ट र सुनिल कुमार चंगाले रहेका छन् ।

    त्यस्तै, मिक्सर ग्राइन्डरका विजेताहरुमा, महम्मद उमर मुसलमान, कृष्ण कुमाल, बिपेस कोइराला, समिर गैरे विष्णु गैरे, हासिम मिया कवारी, भरत चन्द्र, राम चन्द्र सुनार उजार, मिना खड्का, प्रकास विसी र नन्द किशोर कामै रहेका छन् ।

    पहिलो साप्ताहिक लक्की ड्र सम्पन्न भए संगै वेस्टर्न युनियन नेपालले दोस्रो साप्ताहिकको तयारी गरिरहेको छ । यस योजना अन्तर्गत एक भाग्यशाली विजेताले बम्पर लक्की ड्रमा १० तोला सुन जिती सुनपती बन्न सक्नेछन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij