२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

बिहिवार , भाद्र १६, २०७९

रुपन्देही, १६ भदौ ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

नियमले बिहीबार १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत राखेको छ।