२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

शनिवार , भाद्र ४, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ४ भदौ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

    बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।