images

शुक्रवार, चैत्र १६ गते २०८०

सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

images
images
images
शुक्रवार, भाद्र ३ २०७९
शुक्रवार, भाद्र ३ २०७९
  • सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

    काठमाडौं, ३ भदौ । ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौंमा अडिसन हुँदैछ ।

    images
    images
    images

    ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बोधन र प्रवद्र्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन् ।

    कम्पनीले यसअघि नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो । यो शोमा परमिता राणा, अश्मी श्रेष्ठ, करुणा श्रेष्ठ, सविता कार्की, सिर्जना रेग्मीलगायतका मोडलले  र्‍याम्प नापेका थिए । कम्पनीले ‘मिलाने रनवे’ र ‘ढाका रनवे’ जस्ता शोको आयोजना पनि गरिसकेको छ । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij