२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

लियो मिडटाउन कोटिहवाको अध्यक्षमा पुजन बस्याल

आइतवार , आषाढ १९, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १९ असार ।
    लियो क्लब अफ मिडटाउन कोटिहवाको पद हस्तान्तरण कार्यक्रम शनिबार तिलोत्तमा नगरपालिका–६ स्थित बोहियामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२÷०२३ का लागि पुजन बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा शनि बन्जाडे, सचिवमा आरब सापकोटा र कोषाध्यक्षमा साक्षी तिवारी रहेका छन् ।

    क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।