२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

नेपाल नेपाल चार्टर्ड एकाउन्टेन्टस् रुपन्देहीमा भट्टराई

शुक्रवार , आषाढ १७, २०७९

बुटवल, १६ असार । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीको अध्यक्षमा सिए प्रदिप भट्टराई निर्वाचित भएका छन् । हालै सम्पन्न जिल्लाको अधिवेशनबाट संयोजकमा सर्वसम्मत निर्वाचित भएका हुन ।

त्यस्तै उपाध्यक्षमा कमल ज्ञवाली, सचिवमा महेश घिमिरे र कोषाध्यक्षमा सगुन खनाल निर्वाचित भएका भएका छन् । जिल्ला कार्यसमितिको सदस्यहरुमा निराजन गौतम, दिपेश रेग्मी, विजयदीप न्यौपाने, अमृतबहादुर कार्की र प्रेम सुवेदी निर्वाचित भएका हुन् ।