२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

बुटवल १ मा स्वतन्त्र उम्मेदवार बसनेत विजयी 

शनिवार , बैशाख ३१, २०७९

  • 6.2K
    Shares
  • 6.2K
    Shares
  • भैरहवा । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बसनेत विजयी भएका छन्। वडा सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    बसनेत नेपाली कांग्रेसका बागी उम्मेदवारी थिए।