२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

शुद्धोधन १ मा १ भोटले जसपा उम्मेदवार विजयी

शनिवार , बैशाख ३१, २०७९

भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. १ मा जसपाका उम्मेदवार विजयी भएका छन् । 

जसपाका वडा अध्यक्षका उम्मेदवार उदयराज गडेरियाले १ मतको मतान्तरले बिजयी भएका हुन्। गडेरियाले ९९२ मत ल्याएका छन्। 

उनका प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवारले ९९१ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार एक मतले चुनावमा पराजीत बेहोर्न बाध्य भएका छन्।