२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको सुरुवाती अग्रता 

शनिवार , बैशाख ३१, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा । कपिलवस्तुको शिवराज नगरपालिकामा शुरुवाती अग्रता लिएको छ। ११ सय १ मतगणना हुँदा ४४० मतसहित राप्रपाले सुरुवाती अग्रता लिएको छ। यो नगरपालिकामा ३७२ मत सहित एमाले दोस्रो स्थानमा रहेको छ भने ५२ मत सहित कांग्रेस तेस्रो स्थानमा रहेको छ।