२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

गुल्मीको रेसुङ्गा - २ मा  नेपाली कांग्रेसको प्यानलै विजयी, मेयरमा कांग्रेसकै पन्थीको अग्रता 

शनिवार , बैशाख ३१, २०७९

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. २ मा  नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन्।

    त्यस्तै  रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार  खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।


    उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।