२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

सिद्धार्थनगरमा कांग्रेस र माओबादीबीच गठबन्धन , मेयरमा खान र उपमेयरमा थापा

शुक्रवार , बैशाख १६, २०७९

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुने भएको छ ।

    कांग्रेसका तर्फबाट ईश्तियाक अहमद खाँन प्रमुखमा र माओवादी केन्द्रका तर्फबाट कमला थापा उप–प्रमुखमा संयुक्त रुपमा लड्ने सहमती भएको छ ।

    गठबन्धन हुनेभएपछी नेकपा माओवादी केन्द्रबाट प्रमुखको पदमा उम्मेदवारी दिएका मनिष कुमार जोशीले उम्मेदवारी फिर्ता लिएका छन् भने नेपाली कांग्रेसबाट उप–प्रमुखको उम्मेदवार पल्लवी न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिएकी छन्।